काठमाडौंमा मालिकबाटै मारिए भारतीय कामदार, होच्याएको सहन नसकेपछि हत्या
१४ साउन, काठमाडौं । आफ्नै मालिकबाट काठमाडौंका न्ह्योखामा भारतीय नागरिकको हत्या भएको खुलेको छ ।
भारतको पश्चिम बंगाल राज्य घर भएका ५४ वर्षीय सुब्रता पालको हत्यामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा उनी मालिक रहेको खुलेको हो …
onlinekhabar.com
१० महिना अघि