बाराको पथलैयामा प्रशासन र जेनजी वार्ता, यस्ता छन् माग
५ मंसिर, काठमाडौं । बारा प्रशासन र जेनजी प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।
पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा भएको वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौ...
onlinekhabar.com
१० महिना अघि