गोली हानी समातिएका ‘सार्पसुटर’ समेत भागेकाले अनुसन्धान अधिकृत त्रासमा
२४ भदौको प्रदर्शनका क्रममा हत्याका अभियुक्त ‘सार्पसुटर’ देखि सुन तस्करीमा संलग्न र ‘सिरियल किलर’ विदेशी कैदीबन्दी फरार भएका छन् । भारत, चीनलगायत देशका ८२५ विदेशी कैदीबन्दी फरार भएको कारागार विभागले जनाएको हो । तीमध्ये २०६ जना फिर्ता आएका छन् भने ५२० ...
ekantipur.com
११ महिना अघि