धनुषामा प्रहरीमाथि ढुंगामुढा, ४ राउन्ड हवाई फायर
धनुषाको दुहबी ढालाचोक नजिकै तस्कर र सशस्त्र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाएको छ । बुधबार राति ८ बजेतिर विदेह नगरपालिका–२ दुहबी ढालाचोक नजिकै आँपको बगैंचामा प्रस्तावित सीमा सुरक्षा गुल्म, मैनाथपुरबाट खटिएको प्रहरी टोलीले तस्करीको सामान नियन्त्...
ekantipur.com
१० महिना अघि