अन्नपूर्ण पोष्टको कर्पोरेट टावरमा समेत ढुंगा प्रहार
काठमाडौं । राजावादीहरूले अन्नपूर्ण पोष्टको कर्पोरेट टावरमा समेत ढुंगा प्रहार गरेका छन् । तीनकुनेको एक घरमा ढुंगा र आगजनी गरेका राजावादीले अन्नपूर्ण पोष्टको टावरमा समेत ढुंगा प्रहार गरेका हुन् ।प्रहरीले प्रदर्शनकारीलाई तीतरवितर पार्न अश्रुग्यास प...
baahrakhari.com
१३ महिना अघि