महोत्तरीमा दसैँ मनाएर काठमाडौँ फर्किँदै गरेका यात्रु सवार बस दुर्घटना हुँदा पैदलयात्रीसहित २ जनाको मृत्यु, ३४ घाइते
महोत्तरीमा दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस आज बिहान बर्दिवास नगरपालिका–११, खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार आज बिहा...
nepalkhabar.com
९ महिना अघि