यी हुन् तुइनखोला पहिरो छल्न प्रयोग हुने वैकल्पिक सडक
७ असोज, काठमाडौं । तुइनखोलामा खसेको भयंकर सुक्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द भएपछि चितवन प्रशासनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, ...
onlinekhabar.com
१० महिना अघि