गुडिरहेको ट्र्याक्टरमा ढुंगा खस्दा चालक घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, नयाँपाटी नजिकै गुडिरहेको ट्र्याक्टरमा ढुंगा खस्दा चालक घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४ त ९०४ नम्बरको ट्र्याक्टरमा अचानक ढुंगा खस्दा रैनादेवी छहरा गाउँपालिका–२, सोमादी बस्ने...
ekantipur.com
११ महिना अघि