site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
दुर्गा प्रसाईं काकडभिट्टाबाट नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईं काकडभिट्टाबाट नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै

राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

setopati.com

१२ महिना अघि

दुर्गा प्रसाईं झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ

दुर्गा प्रसाईं झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । 

ratopati.com

१२ महिना अघि

दल्दलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

दल्दलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दल्दलेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।

ekantipur.com

१२ महिना अघि

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै

काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रदर्शन स्थलबाट फरार रहँदै आएका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ।

nagariknews.nagariknetwork.com

१२ महिना अघि

दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

दाउन्नेको सडकमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा १६ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ ।

ekantipur.com

१२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy