'फ्रि सेयर' मागेर बन्द गराइएको भोटेकोसी जलविद्युत्लाई सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
बुधबार (असोज २२) स्वतन्त्र ऊर्जा उत्पादकहररूको संस्था, नेपाल (इप्पा...
baahrakhari.com
९ महिना अघि