सप्तकोशीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गर्यो, ३ जिल्लामा जोखिमको सन्देश पठाइयो
१९ असोज, काठमाडौं । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ ।
सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह …
onlinekhabar.com
९ महिना अघि