ल्होत्से हिमाल आरोहण क्रममा रोमानिया नागरिकको मृत्यु

ल्होत्से हिमाल आरोहण क्रममा रोमानिया नागरिकको मृत्यु

ल्होत्से हिमाल आरोहण गर्ने क्रममा रोमानियाका नागरिकको मृत्यु भएको छ।आरोहरण गर्ने क्रममा ४८ वर्षीय बार्ना सोल्ट भागोको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बिना अक्सिजन हिमाल आरोहण गरिरहेका थिए।आरोहरण गर्ने क्रममा अक्सिजनको कमी भई आइतबार उनको मृत्यु भएक...

setopati.com

११ महिना अघि