'रगतमा लतपतिएका थिए, कोही चल्न छाडिसकेका थिए। मैले इजरायली सैनिकहरूको आवाज सुनेँ, उनीहरू गाडीहरू नजिक आइरहेका थिए,' उनले भने।
setopati.com
११ महिना अघि
एक युवालाई ‘हनी ट्रयाप’ मा पारेर पाँच लाख रुपैयाँ युवतीका परिवारले लिएको विरोधमा सुनसरी हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा आइतबार केहीबेर तनावग्रस्त बन्यो ।
nagariknews.nagariknetwork.com
उदयपुरको त्रियुगा नगरपालिका–१५ गुरुधाममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतबार बिहान कुखुरा फर्मबाट लागेको आगोले स्थानीय महावीर कटुवालको २ तले घर जलेर नष्ट भएको हो ।
ekantipur.com
काठमाडौं । जवाफदेहिता निगरानी समितिले तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ । समितिले भविष्यमा हिंसात्मक घटना पुनः नदोहोरिने निश्चित गर्न आह्वान गरेको छ ।यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रहरीले सार्वजनिक गर...
baahrakhari.com
२४ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको जटिल भू-बनोटका कारण डढेलो र आगलागी नियन्त्रण गर्न चुनौती भएको बताएका छन् । आगो तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शाही ठकुरीले सरकार...
onlinekhabar.com