रवीन्द्र, धवलसहित ११ जनालाई राज्यविरुद्धको कसुर, ३० जनालाई आपराधिक उपद्रव
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिने भएको छ ।प्रहरीले ती अभियोगमा अनुसन्धानका लागि म्याद थप गर्न भन्दै उनीहरुलाई अदालतमा उपस्थित गराएको छ ...
baahrakhari.com
८ महिना अघि