रुसी सैन्य बेसमा युक्रेनको ड्रोन आक्रमण, ४१ रुसी सेनाका विमान ध्वस्त पारेको दाबी
युक्रेनले आर्कटिक र साइबेरियासहितका चारवटा एयरफिल्डमा रहेका ४१ रुसी सेनाका विमान ध्वस्त पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अलजजिराले लामो दूरीमा बम प्रहार गर्न सक्ने सुपरसोनिक टियु-२२एम सहित पूर्व सुचना दिने ए-५० सहितका विमानमाथि य...
ekantipur.com
१० महिना अघि