मर्स्याङ्दीमा बेपत्ता चौधरीको शव फेला
काठमाडौं । लमजुङको बेसीसहर नगरपालिका–६, खरखरे मालेबगरस्थित मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय नन्दकिशोर चौधरीको शव सोमबार सशस्त्र प्रहरीले फेला पार...
baahrakhari.com
११ महिना अघि