बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ। आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।...

nepalkhabar.com

७ महिना अघि