टिकाथलीमा हत्कडी फेला
१० कात्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली क्षेत्रबाट एक थान हत्कडी प्रहरीले बरामद गरेको छ ।
आइतबार साँझ बेवारिसे अवस्थामा फालिएको हत्कडी प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी टिकाथलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त हत्कडी...
onlinekhabar.com
९ महिना अघि