ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी (तस्बिर/भिडिओ)
बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आज (शनिबार) आगलागी भएको छ। आगलागीको कारण अझै थाहा हुन सकेको छैन।आगो यति छिटो फैलियो कि विमानस्थल अधिकारीहरूले तुरुन्तै सबै उडानहरू रोक्नुपर्यो। भारतको दिल्लीबाट ढ...
nepalkhabar.com
९ महिना अघि