पाकिस्तानमा आत्मघाती विस्फोट हुँदा १० जनाको मृत्यु, भारतलाई आरोप
मंगलबार दिउँसो पाकिस्तानी सहर क्वेटाको व्यस्त सडकमा आत्मघाती बम विस्फोट भएको छ।पाकिस्तानी पत्रिका डनका अनुसार विस्फोटमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। मारिनेमा चार जना आतंककारी पनि छन्।क्वेटाका एसएसपी मोहम्मद बलोचका अनुसार अर्धसैनि...
nepalkhabar.com
८ महिना अघि