तुइन खोलामा पन्छाइयो पहिरो, जोखिम कायमै (भिडियो)

तुइन खोलामा पन्छाइयो पहिरो, जोखिम कायमै (भिडियो)

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सञ्चालनमा ल्याइएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै खसेको पहिरो पन्छाएर सवारीसाधन चलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । मंगलबार (असोज ७) बिहान ११ः५० बजे सडक खुल...

baahrakhari.com

८ महिना अघि