इलाममा पहिरोबाट घाइते भएकालाई हेलिकप्टरबाट उद्धार
१९ असोज, काठमाडौं। इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र...
onlinekhabar.com
८ महिना अघि