जोनसन एन्ड जोनसन बेबी पाउडरबाट मृत्यु प्रकरण : ९६६ मिलियन डलर क्षतिपूर्ति दिन आदेश

जोनसन एन्ड जोनसन बेबी पाउडरबाट मृत्यु प्रकरण : ९६६ मिलियन डलर क्षतिपूर्ति दिन आदेश

काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित एक अदालतले मेसोथेलियोमा क्यान्सरबाट मृत्यु भएकी एक महिलाको परिवारलाई ९६६ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न जोनसन एन्ड जोनसन कम्पनीलाई आदेश दिएको छ । अदालतले महिलाको मृत्युका निम्ति कम्पनीलाई जिम्मेवार ठहर गर्दै ...

baahrakhari.com

८ महिना अघि