पहिरोले कालीगण्डकी करिडोरको गुल्मी खण्ड अवरुद्ध 

पहिरोले कालीगण्डकी करिडोरको गुल्मी खण्ड अवरुद्ध 

पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्ड अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका-१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट पहिरो खस्दा सवारीसाधन आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपर...

ekantipur.com

१० महिना अघि