रौतहटमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । रौतहटमा आइतबार (असार १) भारी वर्षा भएको छ । महेशपुरमा मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्र भई बहने बकल्या नदीलगायत साना खोलामा बहाव बढ्ने सम्भावना छ । नदीतटीय र होचा स्थानमा सतर्कता अपनाउन...
baahrakhari.com
१० महिना अघि