इजरायलका लागि काम गरेको आरोपमा इरानमा ७०० जना पक्राउ
काठमाडौं । इजरायलका लागि काम गरेको आरोपमा इरानले ७०० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई इरानले 'इजरायलका भाडाका सैनिक' भनेको छ ।
फार्स न्युज एजेन्सीका अनुसार, इजरायलसँगको १२ दिने युद्धका क्रममा इजरालयका लागि काम गरेको खुलेपछि उनीहरूलाई...
baahrakhari.com
१० महिना अघि