धनुषाधामका मेयरले कुटपिट गरेको भन्दै सहलेखापालले दिए उजुरी
२५ चैत, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका सहलेखापाल सुरेशकुमार मण्डलले मेयर बालेश्वर मण्डलले आफूमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
आफूमाथि कुटपिट गरेको भन्दै उनले मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरीसमेत दिएका छन...
onlinekhabar.com
६ महिना अघि