यात्रु तानातान गर्ने ४८ जना पक्राउ
१९ चैत, काठमाडौं । यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो …
onlinekhabar.com
६ महिना अघि