विनयी खोलामा डाइभर्सन निर्माण नहुँदा सयौँ मालवाहक ट्रक अलपत्र
महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा बाढी नघट्दा सडक डाइभर्सन निर्माण हुन सकेको छैन। आइतबारको बाढीले पुरानो डाइभर्सन बगाएपछि अहिले महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम आउजाउ गर्ने सयौँ मालवाहक र खाली ट्रक दुम्कीवास ...