मनसुनजन्य विपतबाट काभ्रेका ३९५ बस्ती उच्च जोखिममा
२२ असार, काभ्रेपलाञ्चोक । यस वर्षको मनसुनजन्य विपतबाट काभ्रेका ३९५ वटा बस्ती उच्च जोखिममा परेकाछन् ।
जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले स्थानीय पालिका तथा वडा अध्यक्ष, जिल्ला प्रहरी मातहत रहेका विभिन्न चौकीले स्थानीय स्तरमानै छलफल गरेर …
onlinekhabar.com
९ महिना अघि