सप्तरीको दशगजा क्षेत्रमा प्रहरी टोलीमाथि तस्कर समूहको आक्रमण
लोकेन्द्र यादव
४ असार, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजा नजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। प्रहरी स्रोतका अनुसार बिहान करिब ४ बजे कपडा तस्करीमा संलग्न ...
onlinekhabar.com
६ दिन अघि