हङकङमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु
मंगलबार राति हङकङमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पानी परेको बखत राजमार्गमा भएको उक्त दुर्घटनामा ट्रकले ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी कम्तीमा ६ पटक पल्टिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार, राति १० बजेतिर चेङसा वानको चिङसा राजमार्ग...