नवलपरासीमा चक्कु प्रहार गरी पत्नीको हत्या
नवलपरासी पूर्वमा एक पुरुषले पत्नीको हत्या गरेका छन्। कावासोती नगरपालिका–८ सगरमाथा टोलकी ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या भएकाे हाे।४२ वर्षीय पति सूर्यप्रसाद पाण्डेले नै बुधबार साँझ उनकाे हत्या गरेका प्रहरीले जनाएकाे छ। सूर्यप्रसादलाई प्रहरीले प...
nepalkhabar.com
२ महिना अघि