जेनजी आन्दोलन: एमालेका देशभर ६४ कार्यालय र १५८ नेताका घरमा क्षति
जेनजी आन्दोलनका क्रममा एमालेका देशभर ६४ कार्यालय र १५८ नेताका घरमा क्षति भएको छ। आज एमाले केन्द्रीय कार्यालयको बैठकमा यो विवरण पेस गरिएको हो। एमाले महासचिव शंकर पोखरेलका अनुसार, च्यासलमा सम्पन्न बैठकले पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताक...
nepalkhabar.com
२ महिना अघि