दिल्ली विस्फोट : लालकिल्ला मेट्रो स्टेसन आजदेखि पूरै खुला

दिल्ली विस्फोट : लालकिल्ला मेट्रो स्टेसन आजदेखि पूरै खुला

कार बम विस्फोटपछि बन्द गरिएको दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसन आजदेखि पूर्ण रूपमा खोलिएको छ।गत सोमबार (नोभेम्बर १०) साँझ १३ जनाको ज्यान जानेगरी भएको कार बम विस्फोटपछि बन्द गरिएको स्टेसन शनिबार गेट नम्बर २ र ३ खोलिएका थिए।आज आइतबारदेखि भने सबै गेट ...

nepalkhabar.com

६ महिना अघि