गल्छीमा बोलेरोको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु
धादिङको गल्छी गाउँपालिका–४ मास्टारस्थित पृथ्वी राजमार्गमा बोलेरोको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।आइतबार (आज) साँझ ६ बजेतिर काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ०३४० नम्बरको बोलेरोले बाटो क्रस गर्दै गरेका स्थानीय ७० वर्षीय यज्ञर...
nepalkhabar.com
७ महिना अघि