बुद्धनगरमा आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पताल पुर्‍याइयो

बुद्धनगरमा आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पताल पुर्‍याइयो

२७ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै …

onlinekhabar.com

३ महिना अघि