भारतको पञ्जाबमा काभ्रेका युवाको रहस्यमय मृत्यु
२२ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई रोजगारीका सिलसिलामा भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु भएको परिवारले दाबी गरेको छ ।
परिवारका अनुसार सागरले अन्तिम पटक असार १९ …
onlinekhabar.com
३ महिना अघि