धनुषाबाट १० लाख रुपैयाँभन्दा बढी मूल्यको काजु बरामद
सशस्त्र प्रहरी बल, नेपालले धनुषामा अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ। मंगलबार सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर काजु र चिनी बरामद गरेको हो। प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा नेपाल...
nepalkhabar.com
३ महिना अघि