किराना पसलबाट लागुऔषध र साढे १२ लाख नगदसहित दुई जना पक्राउ

किराना पसलबाट लागुऔषध र साढे १२ लाख नगदसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं

ratopati.com

४ महिना अघि