नर्वेका पूर्वप्रधानमन्त्रीले गरे प्राण त्याग्ने प्रयास

नर्वेका पूर्वप्रधानमन्त्रीले गरे प्राण त्याग्ने प्रयास

नर्वेका पूर्वप्रधानमन्त्री थोर्बजोर्न जगल्यान्डले आत्महत्या प्रयास गरेका छन्। त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना गत हप्ताको हो।केही मिडिया रिपोर्टको दाबीअनुसार  नर्वेजियन सम्पादक संघले उनका वकिलसँग पराम...

nepalkhabar.com

५ महिना अघि