टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २८ वर्षीय युवकको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ। प्र.१–०२–००१ क ४५०७ नम्बरको टिपरले प्र१–०२–०४४ प ११३२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय अजय क...
nepalkhabar.com
४ महिना अघि