चुनावको मुखमा अशान्त रौतहट: किन हुन्छ पटकपटक साम्प्रदायिक झडप?
प्रतिनिधि सभा निर्वाचनको मुखमा मधेस प्रदेशको दक्षिणी भेगस्थित रौतहट जिल्लाको सदरमुकाम गौर अशान्त भएको छ। यही फागुन ७ गते राति गौर नगरपालिका-६, सवगढामा मस्जिदनजिक बिहेको बाजा बजाएको निहुँमा दुई सम्प्रदायबिच झडप भएपछि उक्त क्षेत्रमा सामाजिक सद्भाव खलब...
nepalkhabar.com
५ महिना अघि