बागमतीमा १० वर्षमा विपद्बाट १ हजार ३८ जनाले ज्यान गुमाए, ६ अर्ब ९५ करोडको क्षति

बागमतीमा १० वर्षमा विपद्बाट १ हजार ३८ जनाले ज्यान गुमाए, ६ अर्ब ९५ करोडको क्षति

काठमाडौँ । बागमती प्रदेशमा १० वर्षको अवधिमा विपद्का विभिन्न घटनाबाट १ हजार ३८ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा विगत १० वर्षको अवधिमा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी १ हजार ३८

ratopati.com

२ दिन अघि

रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा

रुखबाट लडेर मृत्यु भएको भनिएका युवकको हत्या भएको खुलासा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ।गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्न...

nepalkhabar.com

२ दिन अघि