सुन्धाराबाट खैरो हेरोइन सहित तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–११ सुन्धारा स्थित होटल न्यु निप्पोनबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएकी ४० वर्षीया सपना गुप्ता, तनहुँको बन्दीपुर घर भएका ४२