‘निर्वाचन प्रहरी’को भिरबाट लडेर मृत्यु

‘निर्वाचन प्रहरी’को भिरबाट लडेर मृत्यु

बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको हो। निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित ता...

nepalkhabar.com

४ महिना अघि