मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो। दुर्घटनामा...

nepalkhabar.com

४ महिना अघि