तीव्र गतिका ३ वटा मोटरसाइकल आपसमा ठोकिँदा २८ वर्षीय युवकको मृत्यु, २ जना घाइते

तीव्र गतिका ३ वटा मोटरसाइकल आपसमा ठोकिँदा २८ वर्षीय युवकको मृत्यु, २ जना घाइते

नवलपरासी पूर्वमा तीन वटा मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। ।गएराति करिब ९ बजे कावासोती-१४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२, प्रदेश ०३–०३ प...

nepalkhabar.com

४ महिना अघि