भानुआटुमा शक्तिशाली भूकम्प

भानुआटुमा शक्तिशाली भूकम्प

प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्प गएको छ।छ दशमलव ४ म्याग्निच्युडको भूकम्प गए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र एस्पिरिटु सा...

nepalkhabar.com

३ महिना अघि