२३ लालपुर्जा र ९ तमसुकसहित पक्राउ परेका यादव ५० हजार धरौटीमा रिहा
९ वटा तमसुक, २३ वटा लालपुर्जा र पाँच वटा चेकसहित पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका-९ का राजकिशोर यादवलाई धनुषा जिल्ला अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले ५० हजार धरौटी लिएर थुनामुक्त गर्न...